ढुक्क भएर आनन्द लीन सकिने स्टाइलिश『क्याफेटेरिया』

रेस्टुरेन्ट भित्रका हरेक कुनामा पुराना फर्नीचर,बिबिध सामग्री, जुनसुकै पनि केटीहरु लाइ मन पर्ने|दैनिकी देखि अली टाढिएर, प्रति ग्लास /४०० येन~वाइन, २८० येन~सलाद आदि |यो भित्री डिज़ाइनबाट त यहाँको परिकारको अनुमान पनि लगाउन सकिदैन |जापानी स्वादको साथमा सोफामा आनन्द लिदै त्यस माथि पनि सीट अनुसार मूल्य पनि सस्तो पर्छ |

Bio warun

URL
https://www.facebook.com/%E3%83%93%E3%82%AA-%E3%83%AF%E3%83%AB%E3%83%B3-547078445440303/
ठेगाना
〒८१४-००११ फुकुओका सिटी सावरा कु ताकातोरी१-१-१९ सातो बिल्डिंग १
आउने तरीका
सव वे फुजीसाकी स्टेसनबाट ४ मिनेट पैदल
सम्पर्क
+८१-९२-८२१-९९९५
खुल्ला रहने समय
【शुक्र・शनि・बिदाको अघिल्लो दिन】११:००~२३:३०
【सोम~बिहि・आइत】११:००~२३:००
बिदा
छैन
सीट संख्या
५०
धूम्रपान
मनाही छ
औसत खर्च
डिनर:२५०० येन
लंच:१००० येन
क्रेडिट कार्ड
चल्छ
Wi-Fi

※सम्पूर्ण जानकारीहरु २०१६ डिसेम्बर ५ मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう