जापानी शैलीको होम कुकिङ!

जापानी शैलीको होम कुकिङमा तपाईंले सुखद स्वाद सगै काठको न्यानोपन पनि महसुस गर्न पाउनुहुन्छ ।
बिस्तारै आराम गर्नसकिने १४ घण्टा सम्म पसल खुल्ला हुन्छ , मौसमी तरकारी र सम्झना दिलाउने दैनिक भोजन को बेवस्था छ ।
मौसम अनुसारको जापानी रक्सि पनि स्टक गरिएको छ ।

अवस्य ,जापानी खानाको स्वाद लिन राम्रो रेस्टुरेन्ट र मानिसहरु सग भेटघाट गर्ने सकिने ।

PLRAY

URL
https://www.facebook.com/plray77/
ठेगाना
〒810-0023 福岡市中央区警固1‐15‐53‐102
फोन
+८१-९२ -७९१ -८८०४
खुल्ने समय
आइतबार , १४:००~ ०:००
नियमित छुट्टी
आइतबार , सार्वजनिक बिदाको दिन
सिट संख्या
४०
धुम्रपान
मिल्छ
औसत खर्च
१००० येन ~३००० येन
क्रेडिट कार्ड
चल्दैन
Wi-Fi

※सम्पूर्ण जानकारीहरु २०१७ नोभेम्बर ८ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう