हाकाताको संस्कृति र खानाको भरिपुर्ण मज्जा लिन सकिने ! संग्रहालय

साचिकै ! राम्रो ! रमाइलो ! र टना-टन भरिएको !

फुकुओका.हाकाता को पर्यटकिया स्थलको मज्जा लिन आज हामि एकै साथ सबैलाई समेटेको छौ । “हेरेर” “सिकेर” “छोएर” “खाएर” अनि “किनमेल गरेर” अनुभव लिन सकिने । विभिन्न प्रकारका प्रदर्शनी र अनुभवको कर्नर ,फुकुओका.हाकाताको स्थानीय सामान वा सीमित वस्तु जस्ताको पङ्क्तिबद्ध पसलहरु तयारी अवस्थामा रहेको छ । तपाइ यहाँ फुर्सदले रमाइलो गर्न सक्नुहुन्छ ।

हाकाताको संस्कृति र भोजन संग्रहालय हाकुहाकु

URL
http://117hakuhaku.com/
ठेगाना
फुकुओका केन फुकुओका सि हिगासी कु स्यार्यो २-१४-२८
पुग्ने तरिका
लगभग फुकुओका I.C. बाट ११ कि.मि , दाजाइफु I.C. बाट १४ कि.मि, एयरपोर्ट बाट ४ कि.मि, JR योसिजुका रेल स्टेसन बाट २ कि.मि
फोन
०९२-६१२-८९८९
व्यापार समय
१०:००~१७:०० ( अन्तिम प्रवेश १६:३० बजे सम्म )
बिदा
हरेक मंगलबार वा (सार्वजनिक बिदा परेको अवस्थामा भोलि पल्ट)
※वर्ष अन्त र नयाँ वर्ष बिदा – अन्य अलग सुविधा वा भवन मर्मतको अवस्था परेमा बिदा हुन सक्छ ।
औसत खर्च
१,००० ~३,०००
बिदेशी भाषा समर्थन
हेर्नको लागी ट्याब्लेट , पम्प्लेट 【अंग्रेजी, चिनिया, कोरियन भाषाहरुमा】समर्थन
क्रेडिट कार्डको प्रयोग
हुन्छ
Wi-Fi

この記事が気に入ったら いいね!しよう