फुकुओका सी तेन्जिन निसी दोओरी पट्टि सेखुवा घर मासु बार !!

निकुयकि वाइन साखाबा बिफ म्यान तेन्जिन निसि दोओरि तेन मा उच्च गुणस्तरिय A5 जापानी बीफ “कुरोगे वा-गियू” उचित मुल्यमा पाउने एक मात्र सेखुवा पसल मासु बार रहेको छ ।

गुणस्तरीय रूपमा चयन गरिएको A5 जापानी बीफ “कुरोगे वा-गियू” लाई २ ,३ पटक कोइलामा पोलि स्वोद्लाई ध्यानमा राखी बनाएको स्टेक र झिरेमा उनेको हम्बर्गर धेरै भन्दा धेरै मासुका परिकारहरुको मज्जा लिन सक्नुहुन्छ ।

साथै वाइन, स्पार्कलिंग चाहि ५०० येन देखि चुनि , सुखद रमाइलो लिन सकिन्छ ।

निकुयकि वाइन साखाबा बिफ म्यान तेन्जिन निसि दोओरि तेन

URL
https://beef-man.owst.jp
ठेगाना
फुकुओकासी च्यु ओउकु दाइम्यो २ च्योउमे ६-५ तेन्जिन निसी दोओरि खान १ तल्ला
पुग्ने तरिका
रेल,बस,सबवे तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट
टेलिफोन
०९२-७३८-२९२९
व्यापार समय
सोमबार देखि शनिबार :१८:०० बाट ३:००
आइतबार, राष्ट्रिय छुट्टी: १८:००बाट ०:००
नियमित छुट्टी
अनियमित छुट्टी
सिट संख्या
६४ सिट
धूम्रपान
गर्न पाइन्छ ।
विदेशी भाषा समर्थन
☆मेन्यु : छ । ( अंग्रेजी , कोरियन, चिनिया भाषामा )
क्रेडिट कार्ड प्रयोग
हुन्छ ।
Wi-Fi
छ ।
कुपन

※यस स्क्रिन लाई पसलमा देखाउनुहोस् ।
सो दिनको ग्लास वाइन बाट १ जना लाई १ कप सर्बिस रहेको छ ।

この記事が気に入ったら いいね!しよう