तपाईंले एक उचित मूल्य मा A5 पदका जापानी बीफको आनन्द उठाउन सक्छौं ! जहाँ !♪कोइलाम ग्रील्ड गरेको स्टेक र बार !

उत्कृष्ट जापानी कालो बीफ स्टेक को ¥ ९९० उपलब्ध !
ठुलो मासुलाई मध्य नजर गरि, बिस्तारै आगोमा हाली मासुको स्वाद सम्भावित १०० % लिन सकिन्छ I (बिफ म्यान स्टेक) १०० ग्राम को ९०० यन !
गोलाकार काउन्टरमा प्रत्यक्ष पोल्दै गरेको द्रश्य हेरी खानको मज्जा लिन सकिने !
१० प्रकारका सबै Glass Wine मात्र ५०० यनमा !
१०० % जापानी बीफ बाट बनेको रसदार ह्यामबर्गर !
गोरुको सिउरेको मासु र बीफको सुशी !

२५ जना सम्म समूह आउनुहुने ग्रहक तथा ब्यक्तिगत कोठाको पनि बेवस्था छ I
एक पटक अहुनुहुने ग्रहाक दोहोराएर फेरी आउनुहुने छ I

BeefMan ओगुरा उओमाची तेन

URL
https://www.facebook.com/beefman.kokura/
ठेगाना
किता क्युश्यु सी कोकुराकु किता कु उओ माची २-५-१४
आउने तरिका
मोनो रेल हेवा दोओरि स्टेसन बाट पैदल ३० सेकेण्ड
फोन
(०९३ )५३३-२९२९
खुल्ने समय
१८:००~२७ :००
सनिबार , सार्वजनिक बिदा १८:००~२४:००
अन्तिम अडर १ घण्टा अगाडी
नियमित छुट्टी
छैन
सिट संख्या
६५ सिट
धुम्रपान
मिल्छ
औसत खर्च
४००० येन
विदेशी भाषा
मेनु अंग्रेजी, कोरियन, चिनिया
क्रेडिट कार्ड
चल्छ
Wi-Fi
छैन
कुपन

यो कूपन देखाउनु होस|
पहिलो ड्रिंक्स

※सम्पूर्ण जानकारीहरु २०१७ मार्च ९ मा अपडेट गरिएका हुन्

この記事が気に入ったら いいね!しよう