जापानको ओइस्टर च्याम्पियनशिप दोस्रो विजेता एविसु ओइस्टर !

जापान ओइस्टर च्याम्पियनशिपमा दोस्रो विजेताको एविसु ओइस्टर खान पाइन्छ !
तपाईहरु आफैले पोल्न सकिने बारबिक्यु स्टाइलमा !

ताजा र स्वादिस्ठताले भरिपुर्ण ओइस्टर तपाईले लगातार खान सकिने पसल !

तेन्जिन खाकी गोया

URL
http://www.hakata-house.com
ठेगाना
फुकुओका सी च्यूउ ओकु इमा इजुमी १-७-२०
टेलिफोन
०९०-४०६-८३४१
ब्यापार खुल्ला रहने समय
११:०० बाट २१:००सम्म
बन्द रहने दिन
छैन
सिट संख्या
२५ सिट
लगभग बजेट
२५०० येन
बेदेशी भाषाको समर्थन
☆ (अंग्रेजी ) स्टाफ
Wi-Fi
छैन
कुपन

※यो कुपन देखाउनुहोस्
१कप् ड्रिंक सित्तैमा

※सम्पुर्ण जानकारी २०१७ ,मार्च ९ को अनुसार राखिएको हो ।

この記事が気に入ったら いいね!しよう