मनु कफी दैमियो पसल

हरेक, फुकुकाको मानिसहरू यो जान्दछन् कि ! फुकुओका एक (कफीको प्रख्यात शहर ) हो भनि, येस भित्र पनि “मनु कफी” चाहि फुकुओकाको एक आकर्षक र फुकुओकाको द्रश्यको रुपमा जारी रहेको छ । यस कफीमा आफ्नै कम्पनीको भुटेको कफीको दाना प्रयोग गरीन्छ । तपाइहरुको लागि बिसेष ओरिजिनल कफी दाना प्रयोग गरिएको छ , जुन गुलियो ह –र- र बास्ना आउने र पूर्णतया आनन्द लिन सकिने (French press) रहेको छ । प्रतिबद्धताको मिश्रण (Wolf blend) रहेको छ । आरामदायी कफी सप रहेको यस भित्र चाहि समय तालिका अनुसार संगीतको धुन बजिरहेको पाइनेछ । मेन्युमा अंग्रेजी संकेत पनि रहेको छ । साथै wifi पनि प्रयोग गर्न सकिन्छ । घुमघाम गर्दा वा आरम गर्न यो एक उतम ठाउँ रहेको छ । दाइमियो बाहेक हारुयोसी,यानागीबासी ,जोतेंजीमा पनि यो पसल रहेको छ । र याकुइनमा पनि नयाँ पसल खोल्ने जानकारी रहेको छ । आफ्नो पहिचानको बिकास गर्दे आइरहेको यस कफी सपको बारे जान्न यसको website को लिंकमा जानुहोस ।

मनु कफी दैमियो पसल

HP
http://www.manucoffee.com/home/
ठेगाना
〒८१०-००४१ फुकुओका केन फुकुओका सी च्युउ ओकु दाइमियो १ च्योउमे १-३ इसीई भवन
पुग्ने तरिका
निसितेचु फुकुओका (तेन्जिन) स्टेसन बाट पैदल ६ मिनेट
टेलिफोन
+८१-९२-७३२-०७३७
खुल्ने समय
८:०० बाट ०:०० (सोमबार बाट आइताबार सम्म )
सिट संख्या
४८
धुम्रपान
पसल भित्र निषेध , पसल बाहिर खुल्ला छ ।
औसत बजेट
~१०००
क्रेडिट कार्ड
प्रयोग गर्न सकिन्छ ।
Wi-Fi
छ ।

※ सम्पूर्ण जानकारी जून १२ , २०१७ को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう