फुकुओका शहरमा विदेशी विनिमय /Bit Coin विनिमय कार्यालय

फुकुओका तेन्जिनको मुख्य स्ट्रीट वातानाबे दोओरीमा अवस्थित “सान्सेरुको बिरु 1F” मा मुद्रा विनिमय कार्यालय「FUTURE EXCHANGE JAPAN」रहेको छ । तपाईहरुको सेवामा छिमेकी बैंक वा विमानस्थलको मुद्रा विनिमय कार्यालयको रेट अनुसर सेवा प्रदान गर्दै आइ रहेको छु । विदेशी मुद्रा भन्दा बाहेकका चलन मुद्रा Bit coin एक्सचेंज, ATM अनुसाको Bit coin खरिद गर्न सकिने छ । क्युस्यु क्षत्रमा पर्यटन गर्दा वा किनमेल गर्दा हामीलाई सम्झिनु होला ।
※विदेशी मुद्राको प्रयोग र ग्राहकको आवश्यकताहरू पूरा गर्न, हामी सदैव तत्पर रहनेछु । बिस्तृत जानकारीको लागि हाम्रो website जाँच गर्नुहोस्।

FUTURE EXCHANGE JAPAN

URL
http://f-exchange.com/
ठेगाना
〒810-0004 Fukuoka, Chuo-ku, Watanabedori 1-chome 1 Sanseruko 1F
पुग्ने तरिका
Nishitetsu बस Watanabedori 1-chome “सन्सेरुको” अगाडि बस स्टप बाट १ मिनेट पैदल यात्रा
टेलिफोन
०९० -७५३ -७२२०
खुल्ने समय
११:०० बाट २०:००
नियमित छुट्टी
हरेक महिनाको तेस्रो मङ्गलबारमा
धूम्रपान
धूम्रपान निषेध
चलन गरिने मुद्रा
アメリカUSD・EUREUR・CNYCNY・KRWKRW・HKDHKD
CADCAD・GBPGBP・AUDAUD・SGDSGD・BTCBTC
विदेशी भाषा समर्थन
(अंग्रेजी) छ ।
Wi-Fi
छैन ।

※सम्पूर्ण जानकारी जुलाई २५, २०१७ को अनुसार राखेको छ ।

この記事が気に入ったら いいね!しよう