फिनल्याण्डमा उमारिएको मिठो कफी

संसारमकै नम्बर १ नं. कफी खपत मानिने फिनल्यान्डमा उमारिएको कफी श्रृंखला ( रोबर्ट कफी ) जापनमा पनि एउटा पसल रहेको छ । जुन फुकुओकामा रहेको छ । भरिपूर्ण मेन्यु भित्र रहेको कफी मध्य एक (आइस ब्लुबेरी लाटे) जुन तपाईहरुको लागि सिफारिस गर्न चाहान्छु । फिनल्याण्डको राष्ट्रिय फल ब्लुबेरी सिरप को लागि ब्लुबेरी प्रयोग गरीन्छ । हल्का कफीको बास्ना र ब्लुबेरीको गुलियो र ताजापन सग मिलाईएको एक कप स्वाद लिन यहाँ मात्र एक ठाउँ रहेको छ । पसलमा एक छत सीट पनि भई ,अत्यन्तै फराकिलो रहेको छ । खानेकुराको मेन्यु पनि भरिपुर्ण रहेको छ । टेक आउट पनि गर्न सकिन्छ । साथै जापानको फुकुओकामा बाहेक अन्त स्वाद लिन नसकिने उत्तरी युरोपको कफी समय अवस्य मनोरंजनका साथ उठाउनुहोस । फिनल्याण्डको प्रतिनिधित्व गरेको “मुमिन” क्यारेक्टरहरु पनि रहेको छ ।

रोबर्ट्स कफी फुकुओका दाइम्योउ तेन

URL
http://robertscoffee.jp/
स्थान
〒८१०-००४१ फुकुओका सी च्यूउ ओउकु दाई म्योउ १-१२-५-२F
टेलिफोन
+८१-९२-७२५-८८१८
व्यापार खुल्ला रहने समय
हप्ताको दिन/ १०:०० -२३:३० शनिबार /९:००-२३:०० सरकारी बिदाको दिन /९:००-२२:००
पसल बन्द रहने दिन
छैन
क्रेडिट कार्डको प्रयोग
गर्न मिल्छ
Wi-Fi

※सम्पुर्ण जानकारी जुलाई २०१७ को अनुसार राखिएको हो ।

この記事が気に入ったら いいね!しよう