भोजनका लागि ध्यान केन्द्रित गरिएको बिशेष ठाउँ

फुकुओकामा थुप्रै क्याफेहरु रहेको छ, त्यस मध्य आजभोली निकै चर्चाको विषय बनेको क्याफेहरु मध्य एक (Saturday. AND READY) क्याफे पनि हो । ”भाग्यको देबी बाट आशिर्वाद पाएको ” भन्ने धारणा बोकेको यस क्याफेमा, जुन दैनिक तनाव हटाउन सकिने र आफुलाई शक्ति आर्जन गर्न सकिने निकै ख्यातिप्राप्त ठाउँ रहेको छ । ताजा स्वादहरू तथा सामग्रीहरुको साथमा बनाएको जुस र फोटोग्राफिक मिठाईहरुको अतिरिक्त र स्वादिष्ठ परिकारहरु , यहाँ बाहेक अन्त स्वाद चाख्न नपाइने धेरै भन्दा धेरै मेन्यु रहेको छ ! आराम र फराककिलो पसल भित्र, wifi र चार्ज गर्ने व्यवस्था पनि रहेको छ। यो यात्राको बीच मा एक आराम गर्न सकिने निकै लाभदाई ठाउँ रहेको छ। पसल भित्रविभिन्न कार्यशालाहरू, रचनाकारको वस्तुहरुलाइ ध्यानमा राखी र अन्य फुकुओकाको सास्कृति लाई पनि मध्य नजर गरिएको छ । कृपया फुकुओकाको भ्रमण गर्दै हुनुहुन्छ भने यसलाई जाँच गर्नुहोस्♪

Saturday . AND READY

URL
http://sat.andready.net/
ठेगाना
〒८१०-००२८ फुकुओका केन फुकुओकासी च्यूउओउ कु ज्यौसुइ दोओरि १-८ २F
टेलिफोन
+८१-९२-४०६-३७७६
ब्यापार समय
८:०० बाट १८:०० सम्म
नियमित छुट्टि
मंगलबार
Wi-Fi

この記事が気に入ったら いいね!しよう