Feel Fukuoka Japanको तर्फबाट नया वर्षको शुभकामना| तपाईंहरुको यो वर्ष पनि खुसीयालीका साथ बितोस् |

जापानमा नया वर्षको सुरुवात 「काकीजोमे」बाट गरिन्छ | सामान्यतया यो २ तारिखमा लेखिन्छ |

यसमा लेखिने शब्दहरू खुसी , दीर्घायु सँग सम्बन्धित हुन्छन् | यसरी लेखेकोलाई १५ तारिक तिर जलाइन्छ |त्यसको ज्वाला जति माथि पुग्छ ,त्यति नै अक्षर पनि राम्रो हुन्छ भन्ने भनाइ छ |

画像の説明

भिडियोमा लेखिएको [गेइस्युन ]को अर्थ नया वर्ष लाइ बोलाएको भन्ने हो | जापानमा नया वर्षले वसन्तलाई डाक्छ भन्ने भनाइ छ | वर्षको सुरुवात शुभकामना पत्र [ नेंगाज्यो ] को आदानप्रदान बाट गरिन्छ |

तपाइँ पनि काकिजोमे लेखि नहेर्ने?

この「FFJ|記事」が気に入ったら いいね!しよう