ब्यापारी मात्र छिर्ने ठाउमा सर्वसाधारण पनि छिर्न पाइन्छ

至近距離で行われるアーティストのライブ नागाहामा माछा बजार

अन्य बेलामा ब्यापारी मात्र छिर्न पाउने यहाँ、यो बेलामा चाहिँ सर्वसाधारण पनि छिर्न पाउछन | २०० मि. लामो स्टलमा ४० वटा जति पसलहरु जम्मा हुने यहाँ ताजा र सिजन अनुसारको माछा पाइन्छ |

एउटा सिङ्गै मागुरो(माछाको जात जुन निकै ठुलो हुन्छ) काटेर भाग लगाउने शो

यस बजारमा बिहान ९:३० मा नियमत हुने एउटा सिङ्गै मागुरो(माछाको जात जुन निकै ठुलो हुन्छ) काटेर बेच्ने गरिन्छ |

अरु पनि धेरै सामानले भरिभराउ हुने भएकोले किनमेल अनि घुम्नको लागि पनि ठिक्क हुन्छ

 

बृस्तृत जानकारी

गृह पृष्ठ
नागाहामा माछा बजार
मिति
२०१६/९/१० ९ बजे देखि १२ बजे सम्म
स्थान
नागाहामा माछा बजार
फुकुओका सी चुओ कु नागाहामा ३-११-३
प्रवेश शुल्क
नि:शुल्क
आउने तरिका
सववे आकासाका स्टेसन बाट पैदल १२ मिनेट
निशितेचु बस : तेन्जिन बस सेन्टर बाट फूकुहामा जाने बस ६१ .६८ नम्बरको बसमा「नागाहामा नि चोमे」बाट पैदल २ मिनेट
पार्किंग : आयोजना अवधि (१२ बजेसम्म)निशुल्क १२ बजे पछि प्रति ३० मिनेट १०० येन

この記事が気に入ったら いいね!しよう