एसिया फोकस फुकुओका अन्तरास्ट्रिय चलचित्र महोत्सव

हाल सम्म जापानमा प्रदर्शन नभएका ५० वटा एसियाका उत्कृस्ट चलचित्रको प्रदर्शनी गरिन्छ |

यस अवधिमा निर्देशक, कलाकारहरुको पनि सहभागी भए भलाकुसारी एवं अटोग्राफ लिन पनि सकिन्छ |

यसबाहेक पनि चलचित्र उद्योग सम्बन्धि जानकारी लिन सकिन्छ |

बृस्तृत जानकारी

गृह पृष्ठ
फुकुओका अन्तरास्ट्रिय चलचित्र महोत्सव
मिति
२०१६/९/१५ सोम~९/२५ आइत
स्थान
क्यानल सिटी हाकाता, युनाइटेड सिनेमा क्यानल सिटी १३, पुन प्लाजा हल आदि
प्रवेश शुल्क
प्रति शोको
अग्रिम टिकट ११०० येन
प्रदर्शनीको दिन १३०० येन
आउने तरिका
क्यानल सिटी हाकाता
सववे नाकासु स्टेसनबाट पैदल १० मिनेट
निशितेचु बस क्यानल सिटी हाकाता एकिमाए पैदल ४ मिनेट

この記事が気に入ったら いいね!しよう