फुकुओका प्रिफेक्चर आसाकुरामा ३ हजार मैनबत्ती प्रज्वलन गरिने 『कोइसिवारा सेन लाइटिंग र कागुरा』 फेस्टिवलको आयोजना हुदैछ |

मुख्य हल सम्म पुग्ने भर्यांगमा लहरै देखिने बत्तिहरुको दृश्य मनमोहक हुन्छ |बर्षमा एक पटक मात्र देखाइने 「कागुरा」ले आगन्तुकहरुलाई आकर्षित गर्छ |बस्ति कम भएको तोहो गाउँमा काल्पनिक रुपमा बनाइएको बजार हेर्न आउनु होला |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://toho.main.jp/sentoumyou.html
मिति
अक्टोबर २९ (वर्षा भएमा स्थगित हुनेछ|)
स्थल
कोइसि वारा ताकाकी जिन्ज्या प्रांगण
〒८३८-१६०१ आसाकुरा तोहो गाउँ कोइसि वारा ६५५-१ कोइसि वारा ताकाकी जिन्ज्या
आउने तरिका
कारमा : ओइता हाइवे हुदै एक घण्टा
शुल्क
वयस्क ३०० येन
पार्किंग
सम्पर्क

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ८ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう