यो मोमोजी(नयाँ पालुवा)हेर्ने एक किसिमको जात्रा जस्तै हो |यहाँ २० हजार भन्दा बढी आगन्तुक हरु हुन्छन |यहाँ माछा र सुंगुरका परिकारको स्वाद लिन पनि सक्नु हुनेछ |

झरनाको शान्त आवाज संगै देखिने सुन्दर दृश्यले हेमन्तको आभाष दिलाउछ |
यस अवधिमा साँझ ५:३० बजे देखि ९ बजे सम्म झरना र पार्क भित्रका मोमोजी पनि रंगीचंगी बत्ति संगै सजिएका हुन्छन |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.fukuoka-support.net/event-kago.html#yoku
मिति
११/२६ (शनि).२७ (आइत)
आयोजना स्थल
सोगीनो ताकी पार्क
कागोसिमा प्रिफेक्चर इसा सिटी ओगुचिमियातो ६३५-११
आउने तरिका
सिनकान सेन : हाकाता बाट २ घण्टा
कार : हाकाता बाट ३ घण्टा
सम्पर्क
℡:+८१-९९५-२८-२६००

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर ४ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう