हरेक साल झैँ यो बर्ष पनि हाकाता स्टेसन अगाडी रहेको रुखहरुलाई झिलिमिली बनाइदैछ | यसलाई 「हिकारी नो माची . हाकाता」भनिन्छ | जसमा ७ लाख वटा बत्ति प्रयोग गरिएको छ |

फ़ुकुओकाको प्रख्यात इभेन्ट यहाँ परिवार,साथी भाइ संग गइ रमाइलो गर्न सकिन्छ |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.jrhakatacity.com/2016_illumination/
मिति
११/१० (बिहि)~१/११ (बुध) १७:०० ~२४:००
स्थान
JRहाकाता स्टेसन अगाडी
〒८९५-२५२६ फुकुओका सिटी हाकाता कु हाकाता एकि च्यु ओ १-१
आउने तरिका
सववे ……..तेन्जिन बाट १० मिनेट
बस ……….तेन्जिन बाट १५ मिनेट
पार्किंग

※※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर १६ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう