नागासाकी प्रिफेक्चर ससेबो सिटीमा अवस्थित सिमासे पार्कमा फेस्टिवल हुदैछ

सिमासे सांस्कृतिक केन्द्रको पर्खाललाइ क्यानभास बनाई यस बर्षको ससेबो सिटीको इमेजलाई लाइट अप द्वारा प्रस्तुत गरिन्छ |
यस अवधिमा क्रिसमस मार्केट लाग्छ

बृस्तृत जानकारी

सम्बन्धित पेज
http://www.walkerplus.com/event/ar1042e17704/
मिति
२०१६/११/१७(बिहि)~२०१७/१/९(सोम)
आयोजना स्थल
सिमासे पार्क
नागासाकी प्रिफेक्चर सासेबो सिटी सिमासे माची १०००-१४
आउने तरिका
ट्रेन ・・・ हाकाता स्टेसन बाट २ घण्टा जति
कार बाट・・・・हाकाता बाट नागासाकी हाइवे हुदै १ घण्टा ४० मिनेट

※※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर १६ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう