ओइता प्रिफेक्चर किचुकी सिटीमा हरेक महिना तेस्रो शनिबार「वाराकु」मा「किमोनो फेस्टिवल」हुन्छ |

जापानी ड्रेसमा एउटा फोटो उपहार पाउनु हुनेछ |

किमोनो लगाए बजारमा रहेका सार्वजनिक पर्यटन क्षेत्रमा प्रवेश निशुल्क, किनमेलमा छुट आदि छन् |
ताबी(मोजाको प्रकार) आफैले लैजाने अथवा १०० येन तिरेर किन्न पनि सकिन्छ |

बृस्तृत जानकारी

HP
http://www.kit-suki.com/enjoy/index.php?action=story&sub_cat_id=5
मिति
१२/१७ (शनि)
स्थान
किचुकी सिटी ज्योका माची इत्ताई
किचुकी सिटी किचुकी ३७२-४
आउने तरिका
कार …….. हाकाता बाट ओइता हाइ वे हुदै २ घण्टा
रेल ……… हाकाता स्टेसनबाट २ घण्टा ३० मिनेट

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर २१ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう