तामादोरी जात्रा जापानको प्रख्यात एवं क्यूशूको तीन ठुलो जात्रा मध्येको एक हो |आज भन्दा ५०० बर्ष पहिले सुरुवात भएको मानिने 、यस जात्रा लामो समय पहिले देखि भव्य रुपमा मनाउदै आएको छ |

मन्त्र सँगै बल धोएर चोखो बनाई अर्धनग्न युवाहरूलाइ बल हस्तान्तरण गरेर महोत्वसवको सुरुवात गरिन्छ |यस बललाइ छुन सके दुर्घटना,बिपत बाट बची राम्रो भाग्य पाइने बिस्वास छ |सहभागीहरू पनि पानीमा बल खोसाखोस गर्छन |

युवाहरुको जोश भरिएको जात्रा हेर्न जाने होइन त ??? तपाईंले जापानको नयाँ बर्ष मनाउने अवसर पाउनु हुनेछ |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.hakozakigu.or.jp/omatsuri/tamatorisai/
मिति
१/३ मंगलबार १३:००~
ठेगाना
〒८१२-००५३ फुकुओका प्रिफेक्चर फुकुओका सिटी हिगासि कु हाकोज़ाकि १-२२-१
आउने तरीका
कार ・・・・・・・हाकाता स्टेसन बाट १५ मिनेट
बस ・・・・・・・हाकाता स्टेसन बाट ३० मिनेट
सव वे ・・・・・・・हाकाता स्टेसन बाट १५ मिनेट
पार्किंग

※सम्पूर्ण जानकारीहरु २०१६डिसेम्बर ७मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう