नागासाकी प्रिफेक्चर नोमोजाकी क्षेत्रमा बिस्व सम्पदा सुचिमा सुचिकृत गुन्कान जीमाको मनोरम द्रिस्यवलोकन गर्न सकिने सुइसेन डाडामा हुने सुइसेन जात्रा |लगभग १००० वटा जति सुइसेन फूलहरु फुल्दछन |नोमोजाकी गाउँमा ठिकठिकै अग्लाइको डाडा छन् त्यहाँ बाट गुन्कान जीमा नियाल्न सकिन्छ | त्यहाँ सम्म पुग्ने बाटो वरिपरि अनि खेतमा फुलेका सुन्दर फूलहरु अत्यन्तै मनमोहक हुन्छन |

जात्रा अवधि भर सहभागी स्टलहरुमा नोमोजाकिको बिशेष खानको स्वाद लिन सकिन्छ |साथै खाना अर्डर गरेका हरेकलाइ गुन्कान जीमा देखिने होटेल मा हट स्पाको टिकट पनि उपहार दिइन्छ | सेतो र हरियो कार्पेट बिच्छाए जस्तो खेत , समुन्द्रमा तैरिए झैँ लाग्ने गुन्कान जीमा अनि सिमित अवधि मात्र पाइने परिकार अनि हट सपको आनन्द लिन तपाई पनि एक पटक गइ हेर्नु होला |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.at-nagasaki.jp/event/51739/
मिति
१/८ आइतबार~१/२९ आइतबार
स्थान
〒८५१-०५०५ नागासाकी प्रिफेक्चर नागासाकी सिटी नोमो
आउने तरिका
कारबाट ・・・・हाकाता स्टेसन बाट नागासाकी हाइवे हुदै २ घण्टा ३० मिनेट
पार्किंग
छ(नि:शुल्क)

※सम्पूर्ण जानकारीहरु २०१६डिसेम्बर २६ मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう