खानमोन् खाईक्योउ चाहि , एकै समयमा शिमोनोस्कीकी र मोजी दुई स्थानमा खानमोन् खाईक्योउ मैनबत्ती रात्रि २०१८ आयोजित गरिने भएको छ।

मैनबत्तीको प्रत्यक्ष प्रजोलन, झिलिमिली प्रकाश समारोह, रात्रि बजार र खाद्य स्टल तथा कला रात्रि बजार जस्ता हाड बजार लाग्ने गर्दछ। ३० हजार मैनबत्तीले दुवै किनारामा लिपि २ दिन सम्म आयोजना गरीन्छ। (जापानी शैलीको सिमोनोसेकी) र (पश्चिमी शैलीको मोजिको) को मैन्बती कलाको आनन्द लिनुहोस्।

बृस्तृत जानकारी

गृह पृष्ठ
http://candlenight.mojikonavi.com/
मिति र समय
२०१८ साल् ११ महिना १७ तारिक बाट १८ तारिक सम्म मोजिकोउ (प्रकाश पर्ने समय)/ १७:३० बाट २२:०० सम्म
※ठाउँ अनुसार फरक
स्थान
फुकुओका केन किता क्युस्यु सी मोजिकोउ रेतोरो सिन सुइ हिरोबा, कियो ताकी चिकु, कौस्यु हाची मान्गु, सिमोनोसेकी खारातो स्योउ तेन् गाइ, पुरानो शिमोनोसेकी ब्रिटिश कन्सुलर
पुग्ने तरिका
JR खागो सिमा मेन लाइन (मोजिकोउ स्टेसन)
शुल्क
निशुल्क ※सिन सुइ हिरोबा ३०० येन

※सम्पूर्ण जानकारी नोभेम्बर १ तारिक,२०१८ साल अनुसार राखिएको हो।

この記事が気に入ったら いいね!しよう