साधाझैँ नयाँ वर्षको लागि सजाईएको तोका इबिसु मन्दिरमा, ८ औं पहिलो एविसु, ९ वौ रात्रि एविसु, दशौं सबैभन्दा ठूलो पर्व, ११ औं दिन चाहि बाकिको दिनमा लिइन्छ ।

यस पर्वको ठूलो र शक्तिशाली भगवानको रुपमा एविसु देवता लाई मानिन्छ । ब्यापार व्यवसायको सफलता र आफ्नो परिवारको शुखमयको कामानाको निम्ति यस मन्दिर प्रख्यात रहेको छ । मन्दिर भित्र नयाँ वर्षको फूल सजाउनुको कारण चाहि नव रात्रिमा आउँने पैदल यात्री तथा तर्थालुहरुको निम्ति गरिन्छ । यस दिन भक्तजनहरुले जापानी बाजा सामीसेन्, बासुरी , जापानी ताइको ड्रम र तोका एविसुको भजन गाएर यस पर्व प्रारम्भ गरिन्छ । हाकाताको गेइशाहरुको लाइन लागाई मन्दिरमा पुजा आराधना गरीन्छ । यस दिन वार्षिक रुपममा ब्यापार व्यवसायको सफलताको निम्ति प्राथाना गरीन्छ । यस दिनको सानदार द्रश्य हेर्न मानिसहरुको भिड लाग्ने गर्दछ । साथै यस दिन तपाइले हाड बजारको मनोरंजन पनि उठाउन सक्नुहुन्छ ।

बृस्तृत जानकारी

होमपेज
http://www.tooka-ebisu.or.jp/
आयोजित समय
२०१९ साल् जनवरी ८ बाट ११ तारिक पदयात्रा ९ तारिक १५:०० बजे (योजना)
कर्यक्रम स्थल
फुकुओकासी तोका एविसु जिंन्ज्या
जाने तरिका
JR खागोसिमा मेन लाइन (योसिजुका स्टेसन) बाट पैदल ५ मिनेट

※ सबै जानकारीहरु डिसेम्बर 2018 को अनुसार राखिएको हो ।

この記事が気に入ったら いいね!しよう