के तपाई कलाई थाहा छ ? फुकुओका शहर र बोर्डेयक्स शहरको नाता चाहि एक दिदीबहिनीको रुपमा रहेको छ । यस आदानप्रदान गर्ने उत्सव चाहि (फुकुओका बोर्डेयक्स वाइन फेस्टिवल) का रुपमा फुकुओका नगरपालिकाको कर्यालय अगाडी गत वर्षझैँ फुरेआइ हिरोबा र त्यस ठाउँका वरपर कार्यक्रम आयोजित गरिन्छ । गत वर्षको कार्यक्रममा २०,००० भन्दा बडी मानिसहरूको उपस्थिति रहेको थियो ।

बोर्डेयक्स वाइन बाहेक विभिन्न प्रकारको वाइन तथा प्रख्यात रेस्टुरेनटको वाइन साग खान मिल्ने राम्रो र स्वादिष्ट भोजनको पनि मज्जा लिन सकिन्छ । साथै कार्यक्रममा गायन र सागीतिक कार्यक्रम पनि रहेको छ ♪

फुकुओका बोर्डेयक्स वाइन फेस्टिवल २०१९ वसन्त ऋतु

मिती
२०१९ अप्रिल १७ देखि २८ सम्म
समय
दैनिक १७ बजे 〜२२ बजे  शनिबार र आइताबार १२〜 बजे
प्रवेश शुल्क
निशुल्क
कार्यक्रम
कुओका नगरपालिकाको कर्यालय अगाडी
फुकुओकासी च्यूओकु तेन्न्जिन १-८ -१
website
http://bordeaux-fukuoka.com/

この「FFJ|記事」が気に入ったら いいね!しよう