बालदिवस?

風にたなびくこいのぼり बच्चाहरूको स्वास्थ्य र सफलताको कामना गर्दै घर अगाडी राखिएको माछा आकारको झन्डा

मे महिनाको मुख्य आकर्षण भनेको गोल्डेनविक , दोन्ताकु अनि बालदिवस . बालदिवसमा जापानमा सार्बजनिक बिदा हुन्छ | यो दिन बच्चाहरूको स्वास्थ्य र सफलताको कामना गर्दै घर अगाडी माछा आकारको झन्डा राखिन्छ | त्यति मात्र नभई सामुराइ र पुतलीले सजाएका ठाउँहरू पनि देख्न सक्नु हुनेछ

「ओरिगामी 」?

新聞紙を折って作った兜

Feel Fukuoka Japanअन्तर्गत यो दिन अन्य मानिसहरुलाई पनि मनोरंजन कागज बाट “काबुतो ” र “कोइनोबोरी” बनाउने तरिका भिडियो मार्फत सिकायौ | ओरिगामी भनेको कागज पट्याएर बिभिन्न आकारका खेलौना बनाउने जापानी कला हो |

बच्चा जस्ता खेल्दै kyoku र Sam बच्चा जस्ता खेल्दै Kyoku र Sam

यो कार्यक्रममा सहभागी हुनेमा न्युजिल्यान्डको Sam , फ्रान्सको Vickey अनि चीनको Kyoku छन |

ओरिगामी बनाउनलाई कागज मात्र भए पुग्ने,यो भिडियो हेरेपछि तपाइँ पनि बनाइहेर्नुहोला |

この「FFJ|記事」が気に入ったら いいね!しよう