महिलाको लागि मात्र माछा मर्ने प्रतियोगिता 「उमिजुरी कोएन」मा आयोजना

फुकुओकाको निसी वडामा रहेको「उमिजुरी कोएन」मा महिलाहरु मात्रको सहभागिता रहने माछा मार्ने प्रतियोगिता आयोजना हुदैछ |

यो पार्क समुन्द्रको माथि बनाइएको Tआकारको पुलमा बसी फिसिंगको मजा लिन सकिन्छ | यसपटक यो ठाउँमा महिला बिशेषको प्रतियोगिता भए त पनि अन्य दिनमा जो सुकैले पनि प्रयोग गर्न पाउछन |

बृस्तृत जानकारी

HP
उमिजुरी कोएन
मिति
२०१६/९/२५ आइत ८:००~१२:००
स्थान
फ़ुकुओकासि उमिजुरी कोएन
फ़ुकुओकासि निसी कु ओदा इकेनो उरा चिसाकी
लक्षित वर्ग
१५ बर्ष माथिका केटीहरु
सहभागीता शुल्क
सहभागीता शुल्क :युवा २००येन/विद्यार्थी १००येन
फिसिंग शुल्क: युवा १००० येन / विद्यार्थी ५०० येन ※६५ बर्ष माथि ५०० येन
आवस्यक संख्या
६० जना
आवेदन तरिका
मेल मार्फत ठेगाना, नाम, उमेर लेखेर
umizuri@fancy.ocn.ne.jp मा पठाउने
आउने तरिका
इमाजुकु अथवा क्युदाइ गाक्केन तोसी बाट श्योवा बसमा
ट्रेन समय तालिका
↓निसिनो उरा जानेमा उमिजुरी कोएनमाए झर्ने
श्योवा बस तालिका

この「FFJ|記事」が気に入ったら いいね!しよう