फ़ुकुओकाको किताक्युसु मोजीकोमा रहेको सेन्ट्रल स्क्वाएरमा 『KitaKyushu Curry Festival』 आयोजना हुदैछ | यहाँबाट यस बर्षको No.1करी छनौट गरिनेछ |

किताक्युशुमा रहेको करी रेस्टुरेन्टहरु छानिएका १७ वटा रेस्टुरेन्टले तपाईंलाइ स्वाद चखाउने छन् | करीका पारखीहरु अवस्य पनि यहाँ जम्मा हुनुहोला |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://curry.mojikonavi.com/
मिति
अक्टोबर १(शनि) र २(आइत)१०:००~१६:००
आयोजना स्थल
मोजिको रेट्रो सेन्ट्रल स्क्वाएर
〒८०१-०८५३ फ़ुकुओका किताक्युशु सिटी मोजी कु हिगासी मिनातो माची १-१२
आउने तरिका
JRमोजी स्टेसनबाट पैदल ७ मिनेट
कारमा हाकाताबाट क्युसु हाइवे हुदै १ घण्टामा पुग्न सकिन्छ |
टिकट खरिद
अग्रिम वटाको १०००येन / आयोजना स्थलमा एउटाको ४०० येन
बूकिंगको लागि यहाँ
सम्पर्क
फोन:+८१-९३-३४२-७०१३

この「FFJ|記事」が気に入ったら いいね!しよう