क्युसुको प्रत्येक प्रिफेक्चरमा उत्पादित दुर्लभ मानिने गाई,बंगुरका बिभिन्न प्रजातिको मासु साधारण तया नजाने रेस्टुरेन्टका शेफ द्वारा तयार पारिने परिकारहरुको स्वाद लिन सक्नु हुनेछ |

मिस्ठान्न परिकारका साथै वाइन, बियर लगायत स्थानीय उत्पादनहरुले भरि भराउ वातावरणमा तपाइँ पनि बिभिन्न स्वाद लिन सक्नु हुनेछ |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.kbc.co.jp/nikudesu/
मिति
नोबेम्बर २ (बुध)~नोबेम्बर ६(आइत)
स्थान
तेन्जिन च्यु ओ कोएन
〒८१०-०००१ फ़ुकुओका सिटी च्यु ओ कु तेन्जिन १
आउने तरिका
 तेन्जिन स्टेसनबाट पैदल ५ मिनेट
टिकट
२००० येन(कर सहित)
※टिकट बुथमा किन्न सक्नु हुनेछ
सम्पर्क
फोन:+८१-९२-७५३-६१३२

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर २० मा अपडेट गरिएका हुन

この「FFJ|記事」が気に入ったら いいね!しよう