हरेक बर्ष हुने मोमीजी लाइट अप यस बर्ष पनि डिजाइनर माचुसिता मिकीले तयार गर्नु हुनेछ | प्राकृतिक सुन्दरताले भरिएको हजारौं बर्ग मिटरको खुल्ला बगैचामा देखिने दृस्यहरु बास्तवमै रोचक देखिन्छन |छुट्टै संसार जस्तो लाग्नेछ |मोमोजी हेर्नको लागि नोबेम्बरको मध्यतिर उपयुक्त हुन्छ | यसपालीको लाइट अप चै नोबेम्बर १८ (शुक्र)~२७ (आइत)सम्म आयोजना गरिदैछ |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://gyorakuen.jp/index.html
मिति
नोबेम्बर १८ (शुक्र)~२७ (आइत)सम्म ९:००~१६:००
स्थान
फुजिएसी ग्योराकुएन
〒८२७-०००१ फ़ुकुओका प्रिफेक्चर तागावा गुन कावासाकी माची ओजा आमागी ६३८८
आउने तरिका
कारबाट : हाकाता स्टेसन बाट रुट न.२०१ हुदै १ घण्टा
शुल्क
वयस्क ३०० येन
बच्चा १०० येन
बन्द हुने दिन
प्रत्येक सोमबार . तेस्रो मंगलबार
※सोमबार सार्वजनिक बिदा परेमा भोलिपल्ट मंगलबार
सम्पर्क
०९४७-७२-७७७७

※सम्पूर्ण जानकारीहरु २०१६अक्टोबर २० मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう