यस बर्ष रोकुगो मान्जान(६ पर्वत) आरोहणका लागि खुल्ला गरेको १३०० औं बर्ष लागेको उपलक्षमा लाइट अप गरिदैंछ|
यी ६ पर्वतहरुमा ओइता प्रिफेक्चरको कुनावा, तासिबू,आकी,मुससी,कुनिसाकी,इमि लाई बुझिन्छ |
मान्जान भनेको मन्दिरहरु जम्मा भएको ठाउँलाइ जनाउदछ |
नारा कालमा (७१०-७९३) बाट हेइआन काल (७९४-११९१)मा निर्मित पहाडहरु
सीन्तो र बुद्ध धर्मको सामुहिक स्थल | रहस्यमयी र ऐतिहासिक ठाउँ हेर्न आउनु होला |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.showanomachi.com/events/detail/46
मिति
११/१२ (शनि)~१२/३ (शनि)
स्थान
कुनिसाकी हान्तोको प्रत्येक मन्दिरमा
बुङ्गो ताकाता सिटी
सम्पर्क
℡:०९७८-५८-६५४
तालिका
「उन्जेन.जिस्सो.रोकुस्यो」
११/१२(शनि) १८:३०~ प्रवेश शुल्क :५०० येन
११/१३(आइत)१७: ३०~प्रवेश शुल्क :सित्तैमा

「र्योसी」
११/१८ (शुक्र) १७: ३०~ प्रवेश शुल्क :५०० येन
११/१९ (शनि) १८:३०~ प्रवेश शुल्क : १००० येन

「कुमानो」
११/१८ (शुक्र) १७: ३०~ प्रवेश शुल्क :५०० येन
११/१९ (शनि) १७:३०~ प्रवेश शुल्क : ५०० येन

「मोंज्यु सेंजी」
११/२५ (शुक्र) १७: ३०~ प्रवेश शुल्क : १००० येन
११/२६ (शनि) १७:३०~ प्रवेश शुल्क : सित्तैमा

「富貴寺」
१२/२(शुक्र)१८:३०~प्रवेश शुल्क ३००येन
१२/३(शनि) १७:००~बिभिन्न प्रदर्शनी सहित (१००० मेचमा बस्ने सुबिधा)
              ३०० येन (उभिएर हेर्न )

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर १ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう