जापानमा पहिलो महिनाको पहिलो दिन「Hatsumode」भनी, मंदिर अथवा स्तूपमा गई मनोकामना पूरा होस भनी प्रार्थना गरिन्छ |

Dazaifu Tenmangu लाइ बिद्द्याको देवीको रुपमा मानिन्छ |जापान भरी १२ हजार यस्ता मंदिर छन, Dazaifu Tenmangu यिनीहरुको मुख्यालय पनि हो |यहाँ हरेक साल ८० लाख भन्दा बढ़ी दर्शनार्थीहरू आउने गर्छन |बिशेष गरी परीक्षार्थीहरु आफ्नो सफलताको कामना गर्न जाने गर्छन |यदि तपाईंहरु पनि साथीभाइ,आफन्तको कामना गर्नको लागि अथवा दर्शन गर्नको लागि Dazaifu Tenmangu मा एक पटक गई हेरे कस्तो होला ?

प्रार्थना गर्ने तारिकाको लागि यता हेर्नु होला |
https://feelfukuoka.com/sightseeing/sumiyoshi

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.dazaifutenmangu.or.jp/shogatsu
गेट खुल्ने बन्द हुने समय
<नयाँ बर्षको अवधि>
१२/३१ बिहान ६:३० देखि खुल्ला भइ १/४ अवस्था हेरि बन्द हुनेछ|
※यो अवधिमा २४ घण्टा खुल्ला रहनेछ |

<नियमित खुल्ला हुने समय >
६:३०~

<नियमित बन्द हुने समय >
डिसेम्बर~मार्च सम्म १८:३०
अप्रिल/मे/सेप्टेम्बर/अक्टोबर/नोवेम्बर/ १९:००
जून /जुलाई /अगस्त १९:३०
ठेगाना
〒८१८-०११७ फुकुओका प्रिफेक्चर दाज़ाइफू ४-७-१
आउने तरीका
कार・・・・ हाकाता स्टेसनबाट ३० मिनेट
बस・・・ हाकाता स्टेसन बस टर्मिनलबाट ५० मिनेट
पार्किंग

※सम्पूर्ण जानकारीहरु २०१६ डिसेम्बर ७ मा अपडेट गरिएका हुन्|

この「FFJ|記事」が気に入ったら いいね!しよう