तपाईहरु सबैलाई (हाकातामा पुराना शहर परियोजना) को बारे थाहा छ ?

फुकुओका शहरमा,(सिरोसिताच्यो .फुकुओका) र (स्योउनिन नो माची) को अनुहारको रुपमा दुई जुम्लेहा शहरको बिकास भएको छ। फुकुओका अर्थव्यवस्थाको केन्द्र मानिने तेन्जिन क्षेत्रमा, एसियाको आधार मानिने शहरको भूमिका निर्वाह गर्दै आएको छ , शहरको बिकास र सम्बृद्धि तथा नयाँ ठाउँ र रोजगारको सिर्जना परियोजना (तेन्जिन बिग्गु बान) को लागि निरन्तर बिकास गर्दै आएको छ।

यो एक-जोडी परियोजान भैई, जापानको मध्य युगको सबैभन्दा ठूलो केन्द्रीय क्षेत्रको रुपमा हाकाता क्षेत्रको बहुमूल्य कथा र स्रोतहरू छ , जुन यस शहर क्षेत्रामा जोडिन छ , र एक यस्तो वातावरण सिर्जना गरिने छ कि जुन त्यस क्षेत्रको नागरिक तथा पर्यटकहरुले सो क्षेत्रलाई चिन्न र मनोरंजन लिन सक्छन् | “हाकाताको पुरानो शहर परियोजना” आकर्षण बढाउन कार्य सुरु गरिएको छ।

画像の説明

हाकाता पुरानो शहर परियोजना भन्नाले

हाकाता क्षेत्रमा, हेइआन् कालको अन्त तीर,चीनको सोउ कालको चिनिया ब्यापारको मूल आधार मा बसोबास गरेका थिए , जुन जापानमा पहिलो पटक चिनि टाउन गठन भयो,साथै खेन्कोउ काल मार्फत, होरोमाची कालमा जापान , चिन र कोरिया तथा ओकिनावा बीच ब्यापार बिस्तार क्रियाकलापको सम्बन्ध अघि बढाउन मध्यकालमा हाकाता सबै भन्दा ठूलो स्थलको रुपमा रहेको थियो । हाल अझै पनि मध्य युगको मूल विशिष्ट इतिहास, परम्परा र थुप्रै सास्कृतिहरु रहेको मानिन्छ।

शहर क्षेत्रको बीचमा स्योउफुकुज़ी,ज्यौतेन्जी र खुसिदा मन्दिर लागायतका एतिहासिक मठ मन्दिरहरुको लिपिबद्ध परम्परागत परिदृश्यहरु थप रहेको छ। हालैको वर्ष ई.स.२०१६ नोभेम्बरमा हाकाता गिओन यामाखासा पर्व यूनेस्को को अमूल्य सांस्कृतिक सम्पदाको रूपमा दर्ता गरिएको छ। साथै ई.स.२०१७ सेप्टेम्बरमा हाकाताको पुरातत्व अवशेषहरु खोज्ने क्रममा देशको एक महत्वपूर्ण सास्कृति सम्पदाको वस्तुको रूपमा २,१३८ अवशेषहरुको नामकरण गरिएको छ, र यसको मूल्य र मान्यता लाई पुन:टिप्पणी गरिएको छ।

संसारभरका थुप्रै शहरहरूमा, यस्ता प्रकारका जीवित इतिहास बोकेको शहर “पुरानो शहर यानिकी (पुरानो टाउन) पर्यटकहरुको आकर्षणको रूपमा यस शहरले पर्यटनको नेतृत्व गरेको छ।

हरेक वर्ष फुकुओकामा पनि निरन्तर रुपले बेदेशी पर्यटनहरु भित्रि रहेको छ, “पुरानो शहर”को

गठनले, बिदेशी पर्यटनहरु भित्र्याउनको लागि प्रभावकारि रुपमा आवश्यक भएको बुझिन्छ ।

“हाकाताको पुरानो शहर परियोजना”हाकाता क्षेत्रको, परम्परा, इतिहास, सस्कृतिको बिस्तार जस्ता फुकुओकाको आकर्षण लाइ उठाउन सरकारी अधिकारीहरूको सहयोगमा पुनः शहरको बिकासको लागि हामी प्रचार गर्नेछौं।
(फुकुओकाको गृहपुष्ठीअनुसार )

画像の説明
画像の説明

भारि इतिहास बोकेको हाकाता शहरमा बिदेशी पर्यटनहरु लाइ थाहा नभएको ठाउँहरु थुप्रै रहेको छ। विशेष गरी यस अवसरमा हाकाताको पुरानो शहर क्षेत्रमा, “हाकाता गिओन यामाखासा” र “हाकाता दोन्ताकु” जस्ता पर्वहरुको कला प्रदर्शन गर्ने , र खुशिदा मन्दिर, स्योउफु कुजी मठ, ज्योउतेन्न्जी मठ लगायतका मठ मन्दिरहरुको सङ्कलन पनि रहेको छ।

सडकको ढाँचा चाहि, तोयोतोमी हिदेयोसी अनुसार “थाईकोउ शहर बिभाजन” चाहि आधिकारिक रूपमा रही, पौराणिक काल बाट रहदै आएको मठ मन्दिर , ऐतिहासिक स्मारक, परम्परागत पर्वहरु लगायतका पुनः आकर्षणको रुपमा रहेको छ।

लामो समय देखिको थुप्रै स्थापित भण्डारहरु “राम्रो जापानी व्यञ्जन”, “स्थानीय भोजन” भएका कुशल शहरको रूपमा रहेको छ। हाकाता शहरको इतिहासिक शहरमा जीवनयापन गरि, सास्कृति लाइ बुझन “हाकाता च्योउखा फुरुसातो संग्रहालय” मा गई हेर्नासक्नु हन्छ।

तपाइको मन र मस्तिष्कमा छाप रहने खालको “भ्रमण” गरि हेर्ने होइनर ??

“हाकाता च्योउखा फुरुसातो संग्रहालय”

फुकुओका सी हाकाताकु रेइसेन माची ६-१०
०९२-२८१-७७६१
http://www.hakatamachiya.com/ (पाँच भाषाहरूमा समर्थन)

この「FFJ|記事」が気に入ったら いいね!しよう