画像の説明

शहर र प्रकृतिको नजिक रहेको सानो शहर फ़ुकुओका | त्यस्तो फ़ुकुओकामा सहरको मुख्य भाग बाट कारमा १५ मिनेट जति पर गएमा समुन्द्र देख्न सकिन्छ | त्यहाँ फ़ुकुओकाको प्रतिनिधि गर्ने वाटर फ्रन्ट 「सी साइड मोमोची हामा कोएन」छ |

画像の説明

खुल्ला, उज्यालो किनार,पैदल बाटो,बेञ्च,पार्किंग, आरामस्थलको पनि प्रबन्ध गरिएको छ | जुनसुकै मौसममा पनि परिवार, जोडी मिलेर धेरै आउछन |

画像の説明

तट वरपर रेस्टुरेन्ट, पसल, लगायत विवाह हल पनि छ |

画像の説明

सी साइड मोमोची हामा कोएन

      
गृह पृष्ठ
http://www.marizon-kankyo.jp/((४ भाषामा सेवा उपलब्ध छ|))
स्थान
〒८१४-०००१ फ़ुकुओका सी सावारा कु मोमोची हामा २ -४
सम्पर्क
०९२ -८२२ -८१४१
पार्किंग
 

वरपर फ़ुकुओकाको प्रतिकहरु पनि छन् फ़ुकुओका टावर, पुस्तकालय, संग्रहालय, पार्क छन्

फ़ुकुओका टावर

画像の説明 तट बाट पैदल २-४ मिनेट रहेको फ़ुकुओका टावर
गृह पृष्ठ
http://www.fukuokatower.co.jp/
स्थान
〒८१४-०००१ फ़ुकुओका सी सावारा कु मोमोची हामा २-३-२६
सम्पर्क
०९२(८२३)०२३४
खुल्ने समय
९:३०~२२:००(अन्तिम प्रवेश २१:३०)
जाने तरिका
・निसिजिन स्टेसन १. गेट बाट पैदल २० मिनेट
・निसितेचु बस फ़ुकुओका टावर मिनामिगुची नजिकै
शुल्क
●वयस्क ८०० येन
●बिदेशी ६४०येन
● १५ बर्ष सम्म ५००येन
●४ बर्ष मुनि २००येन
● वृद्द ५००येन
 

फ़ुकुओका सिटी पुस्तकालय

画像の説明 गेट रहेको हुकुचिल
गृह पृष्ठ
http://toshokan.city.fukuoka.lg.jp/
स्थान
〒८१४-०००१फ़ुकुओका सी सावारा कु मोमोची हामा ३-७-१
सम्पर्क
०९२-८५२-०६००
खुल्ने समय
मंगल ~शनि १०बजे देखि ८ बजे सम्म
आइतबार.सार्बजनिक बिदाको दिन१०बजे देखि ७ बजे सम्म
प्रत्येक सोमबार बन्द रहनेछ |
जाने तरिका
・निसिजिन स्टेशन/फुजिसाकी स्टेशन बाट पैदल १५ मिनेट
・निसितेचु बस फ़ुकुओका टावर मिनामी गुची पैदल ३ मिनेट
पार्किंग

फ़ुकुओका सिटी संग्रहालय

画像の説明 किन इन अनि यामाकासा सम्बन्धि प्रदर्शनी पनि गरिरहने संग्रहालय
   
गृह पृष्ठ
http://museum.city.fukuoka.jp/(५ भाषामा सेवा उपलब्ध छ|)
स्थान
〒८१४-०००१फ़ुकुओका सी सावारा कु मोमोची हामा ३-७-१
सम्पर्क
०९२-८४५-५०११
खुल्ने समय
बिहान ९:३०~बेलुकी ५:३० सम्म (अन्तिम प्रवेश५ बजे सम्म)
बन्द हुने दिन
प्रत्येक सोमबार
※सोमबार सार्बजनिक बिदा परेमा भोलि पल्ट बन्द रहनेछ |
※डिसेम्बर २८~जनवरी ४ सम्म बन्द रहनेछ|
जाने तरिका
・निसिजिन स्टेशन १ न गेट बाट पैदल १५ मिनेट
・निशितेचु बस हाकुबुचु कान किता गुची
प्रवेश शुल्क
●सामान्य २०० येन
●सामान्य २०० येन
● १५ बर्ष मुनि निशुल्क
 

मोमोची हामा कोएन

画像の説明 खेलकुद मैदान भएको पार्क
 
स्थान
सावारा कु मोमोची हामा ३-२
सावारा कु मोमोची हामा ३-२
092-833-4337(सावारा वडा कार्यालय)
पार्किंग
 
 

राति झिलिमिली रमाइलो हेर्न सकिने मोमोची हामा

画像の説明

किनमेल अनि शान्त बातावरणमा रमाउङ्को लागि मोमोची हामा

तस्विर: फ़ुकुओका नगर

この「FFJ|記事」が気に入ったら いいね!しよう