फ़ुकुओका मोटर शो २०१५ ~कार संगै खोलौ भविस्यको ढोका ~

नविनतम प्रविधिका कार र मोटरसाइकलहरूको प्रदर्शनी गरिने यस मेला १२/१८ शुक्र -१२ /२१ सोम सम्म ४ दिन चल्छ|यो वर्ष ५ औ पटक आयोजना हुन् गइरहेको यस प्रदर्शनीमा विगतमा १ लाख ४७ हजार आएका थिए| यो वर्ष १ लाख ५० हजार जनाको लक्ष्य राखिएको छ |नया पिढीहरुलाई लक्षित गरि आयोजना गरिएको यो शो क्युसुमा फ़ुकुओकामा मात्र हुने गर्छ |

लहरै राखिएका आकर्षक कारहरु

पछिल्लो समयमा उद्द्पादन गरिएका दुईपांग्रे, चारपांग्रे र आयातित साधनहरू छन् | एकपटक चढी अनुभव लिन सकिने सुपर कारहरू पनि छन् |

消防車に乗る子供たちずらりと並ぶ魅力的なクルマ 「बच्चाहरूको मनोरञ्जनको लागि खेलौना दमकल लगायत अन्य साधन पनि छन् |
※फ़ुकुओका मोटर शो २०१४

कारका पारखीहरु मात्र बच्चाहरूको मनोरञ्जनको लागि खेलौना दमकल लगायत अन्य साधन पनि छन्| नया मोडलका कारहरु साथसाथै पारिवारिक वातावरणमा स्थानीय परिकारको स्वाद पनि चाख्न पाइन्छ |तपाइँ पनि एकपटक गइ हेर्नुहोस

FFJको तर्फ बाट उपहार!

तलको फारममा「फ़ुकुओका मोटर शो टिकट 」लेखेर पठाउनुहोस् |गोला प्रथा बाट ३ जनालाई टिकट प्रदान गर्छौ |Facebook, Twitter, Instagram मा शेयर गर्ने लाइ प्राथमिकता | ※विजेतालाई सिधै मेसेज गर्छौ |

※आवेदन अवधि समाप्त

मोटर शोको फोटो पोस्ट अभियान!

दर्शनीमा खिचेका फोटोहरू,कार चढेको , मनपर्ने कार , बाइक अनि [फ़ुकुओका मोटर शो हेर्न जाऔं ] पोस्ट गरि आकर्षक पुरस्कार जितौं | !!!

※आवेदन अवधि समाप्त

बृस्तृत जानकारीको लागि →http://www.fukuoka-motorshow.jp/campaign/

※यो २०१५ /११ /१८ मा अपडेट गरिएको हो|

फ़ुकुओका मोटर शो २०१५

                   
गृहपृष्ठ
http://www.fukuoka-motorshow.jp/
Facebook
https://www.facebook.com/fukuokamotorshow
स्थान
【फ़ुकुओका अन्तरास्ट्रिय सम्मेलन केन्द्र 】福岡県福岡市博多区石城町2−1
【मारिन मेस्से फ़ुकुओका 】福岡県福岡市博多区沖浜町7−1
【फ़ुकुओका अन्तरास्ट्रिय केन्द्र 】福岡県福岡市博多区築港本町2−2
सम्पर्क ठेगाना
【फ़ुकुओका अन्तरास्ट्रिय सम्मेलन केन्द्र 】फोन : ०९२ -२६२ -४१११
【मारिन मेस्से फ़ुकुओका 】फोन: ०९२ -२६२ -३१११
【फ़ुकुओका अन्तरास्ट्रिय केन्द्र 】फोन: ०९२ -२६२ -११११
आयोजना मिति
मिति१२/ १८ शुक्र १९ शनि २० आइत २१ सोम
【समय】: ९:३० – १८ :०० ※२१ सोम १७ :०० सम्म

この「FFJ|記事」が気に入ったら いいね!しよう