जापानको गर्मी मौसमको एउटा आकर्षण आतिशबाजी हो |

हरेक बर्ष अगस्त महिनाको १ तारिकमा फ़ुकुओकाको विशेष र आकर्षक कार्यक्रम आतिशबाजी ओहोरी पार्कमा हुने गर्दछ | यसमा ६००० भन्दा बढी पटका पट्काइन्छ | पटकाको रंगले आकाश नै रंगी चंगी हुन्छ |

打ち上げられる花火は約6,000発

हाकाता बाट १० मिनेट , तेन्जिन बाट ५ मिनेट ट्रेनमा ओहोरी पार्क पुग्न सकिन्छ | यातायातको हिसाबमा जान सहज छ |

立ち並ぶ400店以上の露店

यसको अर्को राम्रो पक्ष वरपर जुनसुकै ठाउँ बाट पनि अवलोकन गर्न सकिन्छ |साढे चार लाख भन्दा बढी मान्छे आउँछन् | पसल मात्रै ४०० भन्दा बढी हुन्छन् |

鎮魂の祈りを込めた花火

५० बर्ष भन्दा लामो इतिहास भएको | फ़ुकुओका बासीले मन पराएको “निशी निहोन ओहोरी हानाबी ताइकाइ “फ़ुकुओकाको गर्मि मौसमलाई अझै रोचक बनाउछ भन्ने विश्वास छ |


निशी निहोन ओहोरी हानाबी ताइकाइ

गृहपृष्ठ
第53回 西日本大濠花火大会
Facebook
https://www.facebook.com/oohorihanabi
आयोजना मिति
अगस्त १ तारिक २०:००~२१:३०
※परिवर्तन पनि हुनसक्छ
आयोजना स्थल
〒810-0051 福岡県福岡市中央区大濠公園
आयोजना संग सम्बन्धित जानकारीको लागि
स्वचालित आवाज निर्देशन फोन:०१८०-९९-३८९५
(७ /३१~८/२ )
जाने बाटो
सबवे ओहोरी स्टेसन नजिकै
पार्किंग
छैन

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう