फ़ुकुओकाको प्रतिनिधित्व गर्ने परिकार「 रामेन 」!

देशभरिका प्रख्यात रामेनहरु जम्मा हुने 「फ़ुकुओका रामेन शो २०१५ 」 हालै सम्पन्न भयो| तेस्रो पटक आयोजना गरिएको यो शो हरेक साल शरद तिर हुने गर्दछ | १ लाख जना भन्दा बढी आगन्तुक आउने यो फ़ुकुओकामा परिचित छ |

प्रख्यात पसलमा लामो भिड हुन्छ |

देशभरिका रामेन पसलहरु जम्मा भइ प्रख्यात पसलमा लामो भिड हुन्छ|तोङ्कोचु, सिओ , मिसो , सोयु जस्ता बिभिन्न स्वादमा उपलब्ध छन् | यहाँ बाहेक नपाइने स्पेशल रामेन पनि छ!

ラーメンを食べつた目のチケット

एक भाग रामेनको ७५०येन पर्छ | यसको लागि पहिलानै कुपन लिनु पर्दछ | कुपन काउन्टर अथवा कन्भिनीयोन्स स्टोर मा पाइन्छ |

ラーメン屋で注文をするサム

रामेनको पारखी Sam ले पैसा थपि रामेनको टप्पिङ्ग अर्डर गरे !

ラーメンを食べるサム

यसको स्वाद चै …

美味しい!

गज्जब मिठो छ ーー!!!अनुहार अलि डरलाग्ने भो !

天神食べ歩き・立ち飲み横丁

यस शोमा रामेन मात्र नभई अन्य परिकार पनि पाइन्छ |

替え豆腐のチケット
替え玉ならぬ替え豆腐

रामेनको बाकी रहेको सुपमा तोफु हालेर पनि खान सकिन्छ | तोफुको १०० येन पर्छ|Sam पनि तोफु खादै |

ラーメンショー会場

चिसो चिसो मौसममा तात्तातो रामेन , अनि अरु परिकार र बियर को आनन्द नै छुट्टै छ | अर्को पटक हुने शोमा चै तपाइँ पनि आउनुहोला है !

फ़ुकुओका रामेन शो २०१५

          
गृह पृष्ठ
http://ramen-kyokai.jp/fukuoka/
Facebook
https://www.facebook.com/fukuokaramenshow
Twitter
https://twitter.com/FukuokaRamen
आयोजना हुने दिन
२०१५/११/ १२ ~१७ सम्म ११ :०० ~२२ :०० २०१५ /११/ १८ ~२३/ सम्म ११ :०० ~२२:००
स्थान
फ़ुकुओका सियाकुस्यो निसी गावा फुरेआइ हिरोबा:फुकुओका सी च्यु ओ कु तेन्जिन १-८- 1
सम्पर्क ठेगाना
TEL: 092-711-5021
आउने तरिका
■निशितेचु तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट
■सबवे स्टेसन तेन्जिन पैदल ५ मिनेट
■निशितेचु बस नजिक को बस स्टप बाट पैदल ५ मिनेट

※सम्पूर्ण सूचनाहरु २०१५ नोबेम्बर ३० मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう