के तपाइँलाई थाहा छ ? गिफ्टको लागि प्रख्यात जापानी कलम ? आज FFJ मार्फत “Fude pen” र मेट्न मिल्ने कलमको बारेमा भिडियो बनाएका छौं |

ビッキーが書いた筆ペンでの文字

हामीले दैनिक जीवनमा कलम त प्रयोग गरिरहेका हुन्छौ तर यो कलम चै अहिले सम्म प्रयोग गरेको भन्दा अलि फरक किसिमको छ | जापानमा “Fude pen” यहाँको परम्परागत लेखन शैली स्योदो (Shodo)मा प्रयोग गरिन्छ |

मेट्न मिल्ने कलम राम्रो लेखन कार्यको लागि अत्यन्तै उपयोगी छ|यो कोसेलीको लागि पनि प्रख्यात छ |

Fude Pen ले लेखेको 「धन्यवाद」

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう