फ़ुकुओकाको ठुलो जात्रा “हाकाता दोंताकु”मा जानुभएको छ ?

どんたくの観客動員は毎年200万人を超える

दोन्ताकु पर्व मे महिनाको ३ र ४ तारिखमा फ़ुकुओकामा आयोजना हुने गर्छ | यो 「मुरोमाची काल 」 मा नयावर्षको अभिवादन स्वरुप 「हाकाता मचुबायासी 」बाट सुरु भएको हो |यो जात्रामा २० लाख भन्दा बढी मानिसहरू हेर्न आउँछन् | यो वर्ष ५४ औ पटकको आयोजना हो |

मेइजि दॊरिको परेड

आयोजना अवधि भर यो क्षेत्रमा सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिन्छ | विभिन्न संस्थाहरूले परेड खेल्ने , झाँकी प्रदर्शनी गर्दछन | यो वास्तवमा रोचक छ |सडकको दायाँबायाँ बाट हेर्न सकिन्छ |

बिभिन्न ठाउँको स्टेजमा भएको प्रदर्शनी

यो बाहेक पनि फ़ुकुओका एरिया ३० ठाउँ जातिमा स्टेज बनाइ गीत र नृत्य पनि देखाइन्छ |यो फ़ुकुओकाको प्रमुख तिन पर्वको एक हो |दोन्ताकु बाहेक यामकासा ,होजोया पनि प्रमुख पर्व हुन |

दोंताकु शब्द हल्यान्डको जोंताक(विदाको दिन ) बाट आएको हो|
फोटो : फूकुओका सिटी


फ़ुकुओका सिमिननो माचुरी 「हाकाता दोंताकु मिनातो माचुरी 」

गृहपृष्ठ
http://www.dontaku.fukunet.or.jp/
आयोजना हुने मिति
मे ३ र ४ गते
आयोजना हुने स्थान
फ़ुकुओकाको बिभिन्न ठाउँ
【दोंताकु हिरोबा (परेड )】मेइजि दोरी
【हाकाता कु प्रदर्शनी कक्ष 】हाकाता कुस्वास्थ्य र कल्याणकेन्द्र
ठेगाना
१.परेड सुरुहुने स्थल :福岡市博多区綱場町2
२ .परेड अन्त्यहुने स्थल :福岡市中央区天神1-8-1
३. हाकाता कु प्रदर्शनी कक्ष :福岡市博多区博多駅前2-19-24
४. फूकुओका नगर कार्यालय अगाडी:福岡市中央区天神1-8-1
आयोजक
फ़ुकुओका सिमिननो माचुरी प्रचारप्रसार समिति
सम्पर्क
फोन:०९२-४४१-११७०

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう