हाकाताको प्रतिक कुसिदा जिन्ज़ा (मन्दिर )

櫛田神社の外観 कुसिदा जिन्ज़ा (फोटो :फ़ुकुओका नगर )

कुसिदा जिन्ज़ा फ़ुकुओका को मध्य भागमा अवस्थित छ |यस जिन्ज़ाको नाम कुसिदा भन्नेको नाम बाट आएको हो |यस ठाउँ यामकासा को मुख्य बिन्दु हो | यामकासा प्रत्येक वर्ष जुलाई महिनाको १-१५ तारिख सम्म चल्छ |

櫛田神社の飾り山 कुसिदा जिन्जाको यामकासा

कुसिदा जिन्ज़ामा यामकासाको सजाइएको रथ राखिन्छ | जात्रा सकिएपछि पनि यही हुने भएकोले जहिले पनि हेर्न सकिन्छ |

बहुभाषी ओमिकुजी(भविष्यवाणी)

英語版のおみくじ

यहाको बिदेशी भाषामा लेखिएको ओमोकुजिको बारेमा तपाईलाई थाहा छ ?५ भाषामा लेखिएका छन् |अहिले लै चै अंग्रेजीमा लेखिएको हेरौ |

おみくじは日本語の他4か国語に対応

जापानी चिनिया कोरियन अंग्रेजी र ताइवानी भाषामा छ |एक पटकको ५० येन पर्छ |

यस्तो ठाउमा आफ्नो साथीलाई पनि लिएर गए कसो होला ?


कुसिदा जिन्ज़ा

ठेगाना
〒812-0026 福岡県福岡市博多区上川端町1-41
सम्पर्क
फोन:०९२-२९१-२९५१
दर्शन गर्ने समय
४:००~२२:००
जाने बाटो
सबवे नाकासु अथवा गिओन स्टेसनबाट पैदल ५ मिनेट
पार्किंग

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう