फुकुओका यातायातको हिसाबले सहज छ| किनकी यहाँको एयरपोर्ट लगभग केन्द्र बिन्दुमा छ |

福岡空港の外観

फ़ुकुओका एयरपोर्टबाट हाकाता स्टेसन सम्म ट्रेनमा ५ मिनेट,तेन्जिन सम्म ११ मिनेटमा पुगिन्छ |जापानमामा मात्र नभई सुविधाको हिसाबमा भन्नु पर्दा बिस्वमै १ न. मा पर्छ | आज हामी तपाइलाई यी तिन माध्यमको परिचय गराउँछौ |

१.एयरपोर्टबाट स्टेसन

अन्तरराष्ट्रिय टर्मिनलबाट बसमा आन्तरिक टर्मिनल १०मिनेट हिँडेर सबवे स्टेसन जाने

२.टिकट लिने अनि ट्रेन चढ्ने

स्टेसन टिकट किन्ने टिकट मेशिन जापानी बाहेक अन्य भाषामा पनि छ

३.ट्रेन चढ्ने

टिकट काटेर ट्रेन चढ्ने
फ़ुकुओका एयरपोर्टबाट हाकाता २ वटा स्टेसन ५ मिनेटमा पुगिन्छ |ट्रेन चढ्दा अरुलाई डिस्टर्ब हुन् नदिन पालना गर्नु पर्ने नियमहरु भिडियोमा हेर्नुहोला |


फ़ुकुओका एयरपोर्ट अन्तरास्ट्रिय टर्मिनल

फ़ुकुओका एयरपोर्टबाट स्टेसन जाने तरिका 、फ़ुकुओका एयरपोर्टकोHPबाट पनि हेर्न सकिन्छ |
सबवे सम्बन्धि जानकरी फ़ुकुओका ट्रेन बिभागको HPबाट पनि हेर्न सकिन्छ |

この記事が気に入ったら いいね!しよう