पर्यटकहरू जापानमा सबैभन्दा ठूलो समस्यामा पर्ने भनेको इन्टरनेटको असुविधाबाट हो|

 Wi-Fi  मार्क

आजकल सजिलै इन्टरनेटको सुबिधा पाइएन भने त यात्रा नै रोचक हुन्न नि ! अन्य देशमा पासवर्ड चाहिने Wi-Fi भएको रेस्टुरेन्ट हुन्छ तर जापानमा कम नै छ | किन जापानमा Wi-Fi को सुबिधा भएको रेस्टुरेन्ट कम भएको होला त ?

किनभने जापानको मोबाइल कम्पनीले मोबाइलमै इन्टरनेट सेवा पनि दिन्छ | त्यसैले अहिले सम्म Wi-Fi को त्यति आवस्यकता महशुस गरिएन | तर आजकल पर्यटकको संख्या बढ्दै आएकोले यस्ता सेवा पनि विस्तार हुदैछ |

फ़ुकुओका एयरपोर्टको Wi-Fi रूटर भाडामा दिने सेवा

पर्यटकले सजिलै प्रयोग गर्न सक्ने Wi-Fi सेवा खोज्दै जादा फ़ुकुओका एयरपोर्टमा भेटियो | यो अन्तरास्ट्रिय तर्मिनलको पहिलो तल्लामा छ |

अन्तरास्ट्रिय तर्मिनलको 1Fको GLOBAL Wi-Fi शप नक्सा

यो GLOBAL Wi-Fiशपमा जापान भ्रमणमा आउनेले पनि जापानबाट बाहिर जानेले पनि भाडामा लिन सकिन्छ | गेटमै भएकोले सजिलो छ |

紹介してくれたプレゼンターのサム Sam पनि चाख मानेर बुझ्दै

यात्रामा इन्टरनेट चलाइ अझ सहज र रोचक बनाउन चाहनु हुन्छ भने अवस्य पनि प्रयोग गर्नु होला |


GLOBAL Wi-Fi फ़ुकुओका एयरपोर्ट अन्तरास्ट्रिय टर्मिनल काउन्टर

गृहपृष्ठ
GLOBAL Wi-Fi http://townwifi.com/
Ninja Wi-Fi http://ninjawifi.com/en/ ※विदेशीलाई मात्र
ठेगाना
〒812-0003 फ़ुकुओका हाकाता कु सिमो उसुइ ७७८-१ अन्तरास्ट्रिय टर्मिनल पहिलो तल्ला
सम्पर्क
ग्राहक सेवा केन्द्र (चौबिसै घण्टा )
फोन :०१२०-५१०-६७०
खुल्ने समय
७:३०~२१:३०
नोट
「हाकाता पोर्ट को TISCOकाउन्टर मा पनि फिर्ता गर्न सकिन्छ|यहाँ

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう