अभिवादन

「मुस्कान! शक्ति ! धन्यवाद 」३ वटा स्लोगन रहेको मुइचिमोनले ग्राहक बढ्दो संख्यालाई ध्यानमा राख्दै यसै बर्षदेखी रोप्पोनमाचुमा नया खोलेको छ | यहाँ चर्चित हाकाता याकितोरी र बिशेष तरिकाले बनाइएको ससको स्वाद लिन पाइन्छ | सुलभ मुल्यमा तपाइहरुलाइ सेवा उपलब्ध गराइन्छ |

अबबाट पनि तपाइको आगमनलाइ हामी सम्पूर्ण स्टाफहरु मुस्कान सहित पर्खिरहेका छौ |

याकितोरी (सेकुवा) मुइचिमोन

URL
http://muichimon.net/
ठेगाना
〒८१२-००११ फ़ुकुओका सि हाकाता कु हाकाता एकिमाए ३-१०-३४
आउने तरिका
JRहाकाता स्टेसन बाट पैदल ७ मिनेट ५०० मि जति
सम्पर्क
फोन:+८१-९२-४५२-०१०१
खुल्ला रहने समय
सोम~शनि १७:००~०१:००(लास्ट अर्डर २४:३०)
आइत १७:००~२३:००(लास्ट अर्डर २२:३०)
बन्द हुने दिन
३६५ दिन खुल्ला
सिट संख्या
६०
धुम्रपान कक्ष
अन्दाजी खर्च
२,०००येन ~२,९९९ येन
अनुवादक

☆मेनु अंग्रेजी
☆स्टाफ अंग्रेजी
क्रेडिट कार्ड
Wi-Fi
छैन

この「FFJ|記事」が気に入ったら いいね!しよう