घरमै रोस्ट गरेको स्पेशल कफी र केकको क्याफे

Shirouzu Coffee Keigo फ़ुकुओकाको मध्ये भागमा रहेको केइगो माचीको मुख्य गल्लि केइगो होन दॊरिमा छ यो क्याफे |क्याफे भित्र सेतो उज्ज्यालो रंग र भित्तामा चै फुकुओकाको चर्चित कलाकार ले बनाएको चित्रहरुले सजित छ |बिभिन्न चित्रले सजिएको यहाको भित्ता ले थकित जिउलाइ पनि राहत दिलाउछ | यस क्याफेमा मगमग बस्न आउने ताजा कफी र केकको स्वाद लिन सक्नु हुनेछ | केक बाहेक पनि फ्रेन्च टोस्ट, मर्निङ्ग सेट, लन्च सेट पनि छन् |

सबैलाइ सुहाउने वातावरण भएकोले जुनै बेला पनि यहाँ जान सक्नुहुनेछ | एक्लै भएपनि तपाइलाइ सुहाउदो वातावरण पाउनु हुनेछ | बिदाको दिनमा रति १२ बजे सम्म पनि खुल्ला हुन्छ | तपाइँ पनि एकपटक यहाको कफीको स्वाद र बातावरणमा रमाउनु होला |

SHIROUZU COFFEE Keigo

URL
http://www.shirouzucoffee.com
ठेगाना
〒८१०-००२३ फ़ुकुओका सी च्यु ओ कु केगो २-१५-१०
आउने तरिका
सववे अकासाका स्टेसन बाट पैदल १० मिनेट
सम्पर्क
+८१-९२-७५३−७७१४
खुल्ला हुने समय
८:००〜१९:००(शुक्र, शनि ८:००〜२४:००)
बन्द हुने दिन
छैन
सिट संख्या
२६
धुम्रपान
मनाही छ
औसत खर्च
〜१०००
बिदेशी भाषा
☆मेन्यु अंग्रेजी
☆स्टाफ अंग्रेजी
क्रेडिट कार्ड
प्रयोग हुदैन
Wi-Fi
कुपन

ओर्जिनल ब्याग उपहार

この「FFJ|記事」が気に入ったら いいね!しよう