जापानी माछा खाने भए यहाँ !

हाकाता हाउस फ़ुकुओका माछा ब्यबसायी संघ द्वारा संचालित रेस्टुरेन्ट भएकोले ताजा र मिठा माछा पाइन्छ | मेन्यु पनि सासिमी,दोन्बुरि,सुसी,नाबे,खाना सेटहरु छन् | पार्टी उत्सवका लागि पनि राम्रो ठाउँ छ |

~Hakata House~

URL
http://www.hakata-house.com
ठेगाना
〒८१०-००७५ फ़ुकुओका चुओ कु मिनातो ३-१-७५
आउने तरिका
ओहोरी पार्कबाट पैदल १० मिनेट
ओहोरी कोएन स्टेसनबाट ७१० मि.
सम्पर्क
फोन :८१-९२-४०६-८९९९
खुल्ला रहने समय
११:००~१५:००  १७:३०~२१:००
बन्द हुने दिन
छैन
सिट संख्या
१२०
धुम्रपान
मिल्छ
औसत खर्च
१०००~४०००येन
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi
कुपन

सफ्ट ड्रिंक सर्भिस

※※सम्पूर्ण सूचनाहरु २०१५ सेप्टेम्बर १३ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう