रिभर वाल्क किताक्युसुमा बोल्ड्रिंग जिम JAPPAAAN

जापानमा सर्वप्रथम बोल्ड्रिंग सुरुवात गरेका व्यक्ति मियोसी नाओ हुन् |उनले सुरुवात गरेको बोल्ड्रिंग जिम 「JAPPAAAN」२०१६ अक्टोबर १ तारिक देखि रिभर वाल्कमा खुल्दै छ |

ओर्जिनल उद्पादन गरेको बोल्ड, म्याटमा बच्चा देखि युवा सम्म बिना अनुभवीले पनि ढुक्क साथ मनोरंजन लिन सक्छन महिला अनि बच्चाको लागि अभ्यास गर्ने कक्षाको व्यवस्था छ |

JAPPAAAN

URL
https://www.facebook.com/Jappaaan-1525992911050449/
ठेगाना
〒८०३-०८१२फ़ुकुओका केन किताक्युसु सिटी कोकुरा किटा कु मुरोमाची १-१-१-२
आउने तरिका
JRकोकुरा स्टेसन बाट पैदल १० मिनेट
JRनिसी कोकुरा बाट पैदल ३ मिनेट
सम्पर्क
रिभर वाल्क किताक्युसु इन्फर्मेसन सर्भिस सेन्टर
फोन:+८१-९३-५७३-१५००
खुल्ला रहने समय
सोम~शुक्र १०:००~२२:०० शनि
आइत १०:००~२१:००
बन्द हुने दिन
छैन
धुम्रपान
मिल्दैन
औसत लागत
कक्षा:बयस्क १०,०००येन/महिना बिद्द्यार्थी १८ बर्ष तल ८,००० येन/महिना
फ्री:बयस्क २,००० येन /दिन बिद्द्यार्थी १८ बर्ष तल १,५०० येन /दिन
६ वटाको :बयस्क १०,०००येन बिद्द्यार्थी १८ बर्ष तल ७,५०० येन
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर १५ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう