व्यक्तिगत हिसाबमा छानिएका पुराना र महत्वपूर्ण सामानको पसल

अमेरिकाबाट पुराना तर गुणस्तरीय सामानहरु निर्यात गरि बिक्रि गरिने पसल | महिला पुरुष, बच्चा सबैको लागि हुने |नयाँ सामानमा चै Converse Addict,Wiz&Witchब्राण्डक सामान पाइन्छन |अन्य पसल भन्दा अलि फरक किसिमको छ यो | मोडेलहरु पनि आउने गर्छन |

UNDERLAND

URL
http://www.labreaworld.com/
ठेगाना
〒८१०-००२१ फ़ुकुओका सिटी च्यु ओ कु इमाइजूमि १-१७-२१-१०२
आउने तरिका
तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट
फोन
+८१-९२-४०६-७९६९
खुल्ला रहने समय
१२:००-२०:००
नियमित बिदा
छैन
धुम्रपान
मनाही छ
औसत खर्च
३०००~
क्रेडिट कार्ड
चल्छ
Wi-Fi

※सम्पूर्ण जानकारीहरु २०१६सेप्टेम्बर २६ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう