व्यक्तिगत हिसाबमा छानिएका पुराना र महत्वपूर्ण सामानको पसल
अमेरिकाबाट पुराना तर गुणस्तरीय सामानहरु निर्यात गरि बिक्रि गरिने पसल | महिला पुरुष, बच्चा सबैको लागि हुने |नयाँ सामानमा चै Converse Addict,Wiz&Witchब्राण्डक सामान पाइन्छन |अन्य पसल भन्दा अलि फरक किसिमको छ यो | मोडेलहरु पनि आउने गर्छन |
UNDERLAND
URL |
---|
http://www.labreaworld.com/ |
ठेगाना |
〒८१०-००२१ फ़ुकुओका सिटी च्यु ओ कु इमाइजूमि १-१७-२१-१०२ |
आउने तरिका |
तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट |
फोन |
+८१-९२-४०६-७९६९ |
खुल्ला रहने समय |
१२:००-२०:०० |
नियमित बिदा |
छैन |
धुम्रपान |
मनाही छ |
औसत खर्च |
३०००~ |
क्रेडिट कार्ड |
चल्छ |
Wi-Fi |
छ |
※सम्पूर्ण जानकारीहरु २०१६सेप्टेम्बर २६ मा अपडेट गरिएका हुन् |
この「FFJ|記事」が気に入ったら いいね!しよう