जापानी चिया र MATCHA को स्वाद

यहाँको बिक्रि गरिने चिया यहि (फ़ुकुओका यामे)को उत्पादन हो | चिया मात्र नभई अन्य स्विट्स हरु पनि पाइन्छ |मिठो केक पनि | जापानी चियाको स्वाद लिन सकिने अन्य मेन्यु पनि तपाइंको पर्खाइमा छन् |

यहाँबाट बिदेशमा पोस्ट गर्ने सुबिधा पनि छ |

café Leaf Heart उसिजिमा सेइच्या चिकुगो केयाकी दोरी

URL
http://www.yame.co.jp/
ठेगाना
〒८३३-०००४ चिकुगो सिटी तोकुहिसा १८०-६
आउने तरिका
JRहानेजुका स्टेसनबाट पैदल १५ मिनेट / यामे ICबाट कारमा ५ मिनेट
सम्पर्क
फोन :+८१-९४३-५२-५२८८
खुल्ला रहने समय
पसल ९:३०~१९:००
क्याफे ११:०० ~१९:०० (अर्डर स्टप१८:००)
बिदा
१/ १
सिट संख्या
२५
धुम्रपान
निषेध
औसत खर्च
७०० येन
क्रेडिट कार्ड
चल्छ
Wi-Fi
छैन

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर २९ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう