नयाँ स्टाइलको क्रेप क्याफे ♪

शेफले बनाएको खाना सजिलै खान सकिने नयाँ खुलेको रेस्टुरेन्ट !!लन्च र कफीको लागि जादा कसो होला ?राति एक बजे सम्म खुल्ला हुन्छ |☆

「कुरुमकुरुम गर्ने क्रेप !」

तेन्जिन स्टेसन बाट पैदल २ मिनेट |किरामेकी दोरीमा नयाँ स्टाइलमा बनाइएको क्याफे ♪सिट्रोएन कारको डिजाइनमा राखिएको पसल हो |क्रेप बाहेक अन्य आइटम पनि पाइन्छ |

मिठो स्वादको लागि अर्डर गरे पछि मात्र बनाइने गरिन्छ |बिशेष गरि बनाइएको क्रेप खाँदा कुरुम कुरुम गर्छ |क्रिमको स्वाद पनि प्रस्ट आउछ | सबै भन्दा मिठो चै 「डेमीचिज हम्बर्गर」र「तेरीयकि हम्बर्गर」☆

PRINTEMPS CREPE

URL
http://www.p-hotels.jp/crepe/
http://www.localplace.jp/t100148666/
https://tabelog.com/fukuoka/A4001/A400103/40043583/
ठेगाना
〒८१०-०००१ फ़ुकुओका सिटी च्यु ओ कु तेन्जिन २-६-३५
ताइतो स्टेसन फुकुओका तेन्जिन १
आउने तरिका
निसितेचु तेन्जिन स्टेसनबाट २ मिनेट पैदल
किरामेकी दोरि ताइतो स्टेसन अगाडी
तेन्जिन स्टेसनबाट २२० मिटर
सम्पर्क
फोन :+८१-80-3953-3308
खुल्ला रहने समय
11:00~翌1:00
बिदा
१२/३१-१/१
सिट संख्या
धुम्रपान
निषेध
औसत खर्च
९९९ येन
अंग्रेजी भाषा

☆मेन्यु :अंग्रेजी भाषा
☆स्टाफ ;अंग्रेजी भाषा
क्रेडिट कार्ड
不可
Wi-Fi
छैन
कुपन

यो कुपन देखाउनुहोस्
कुपन देखाएर १०० येन छुट पाउनुहोस

※सम्पूर्ण सूचनाहरु २०१६ सेप्टेम्बर २७ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう