जापानी चियाको स्वाद !

फ़ुकुओकाको यामे जापानको प्रमुख चिया बगान हो |「ग्योकुरो」जापानको गुणस्तरीय र उत्कृष्ट चिया ब्रान्ड हो |यसको मिठो स्वाद लिने तरिका「सिज़ुकु च्या 」बाट बिल्कुलै फरक स्वाद लिन सकिन्छ |चियाको स्वाद संगै यसको पात पनि खान सकिन्छ |

चियाको पातलाइ आफैले जाँतोमा पिनेर, चिया बनाई पिउन सकिन्छ |यहाँ भित्र चमेना गृहमा चिया प्रयोग गरिएका केकको मिठो स्वाद संगै जापानी परम्पराको प्रतिनिधित्व गर्ने चियाको बिभिन्न किसिमले आनन्द लिन सकिन्छ |

च्या नो बुन्का कान

URL
http://www.hoshinofurusato.com/
ठेगाना
〒८३४-०२०१ फुकुओका प्रिफेक्चर यामे सिटी होसिनोमुरा १०८१६-५
सम्पर्क
फोन: +८१-९४३-५२-३००३
खुल्ला रहने समय
१०:००~१७:००
बिदा
मंगलबार (मे र अगस्ट बाहेक)
सिट संख्या
६०
धुम्रपान
निषेध
औसत खर्च
१००० येन
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi
कुपन

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ८ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう