wi-fi・चार्जरको व्यवस्था भएको समय अनुसारको शुल्क लाग्ने क्याफे

तेन्जिनबाट पैदल ७ मिनेट, आकासाकाबाट ३ मिनेटमा पुग्न सकिने फ्री स्पेस

थोरै समय आराम गर्नको लागि 、
व्यक्तिगत कामको लागि 、
साथीभाई संग गफ गर्न 。
प्रति घण्टा ३०० येन भएकोले एक कप कफी लिएमा जति समय पनि बिताउन सकिन्छ |कफी २००, बियर ३०० खाजा ३०० मा उपलब्ध छ |

wi-fi・चार्जर फ्री
सोफा १०
ठुलो डेस्क २

TaroKari

URL
http://r.goope.jp/tarokari
ठेगाना
〒८१०-००४१ फुकुओका प्रिफेक्चर फुकुओका सिटी च्यु ओ कु दाइम्यो २-२-४२-२१
आउने तरिका
तेन्जिन इवाताया बाट पैदल ७ मिनेट आकासाका स्टेसन ४ न. गेटबाट पैदल ४ मिनेट
सम्पर्क
फोन : +८१-५०-५३०८-०४४०
खुल्ला रहने समय
१४:००-२४:०० सम्म (अन्तिम प्रवेश २३:००)
बिदा
छैन
सिट संख्या
१२
धुम्रपान
मिल्छ (बरन्डामा)
औसत खर्च
७०० येन
अंग्रेजी भाषा
☆मेन्यु:अंग्रेजी
☆स्टाफ:अंग्रेजी
क्रेडिट कार्ड
चल्दैन
Wi-Fi

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ८मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう