कुरुम कुरुम गर्ने मिठो म:म!

स्वदेशी बंगुरको मासु र सागसब्जी प्रयोग गरिएको न.१ चाओ चाओ (म:म )ग्योजा |कुरुम कुरुम गर्ने गरि फ्राई गरिएको एकदमै मिठो हुन्छ |

पसल भित्र चै फूड स्टल जस्तो छ | ग्राहक एक अर्कामा कुराकानी गर्न सजिलोको लागि साँघुरो बनाइएको छ |
एक्लै भए पनि जान सक्नु हुनेछ | हामी तपाइंको पर्खाइमा छौ !

चाओ चाओ तेंमान्गु

URL
http://gyozaya.com/chao/
ठेगाना
〒८१०-०००१ फ़ुकुओका सिटी तेन्जिन १-१५-३ तेंमान्गु छेउ
आउने तरिका
आकुरोसु बिल्डिंग अगाडी तेब्जिन स्टेसन बाट पैदल ५ मिनेट
सम्पर्क
फोन +८१-९२-७२६-००१५
खुल्ला रहने समय
लन्च ११:३०-१५:०० (लास्ट अर्डर १४:३०)
साँझ:१७:०० -२४:०० (लास्ट अर्डर १४:३०)
बिदा
१/१-१/३ मात्र
सिट
४ )
मिल्छ : तर १४ सम्म निषेध छ
औसत खर्च
लन्च : ७५० ~
साँझ ;१२०० ~ कोर्स २४८० ~
क्रेडिट कार्ड
चल्दैन
Wi-Fi
छैन
कुपन

बिल तिर्ने बेलामा यो देखाउनुहोस
सफत ड्रिंक वा अल्कोहल फ्री एउटा हुनेछ

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ८ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう